सरकारले भन्यो : तत्काल ठूलो जोखिम छैन, तर सतर्क हुन आवश्यक
nagariknews.nagariknetwork.com · Fri Aug 28 08:34:10 GMT 2026

सरकारका प्रवक्ता सस्मित पोखेरेलले भोटेकोशी बाढीका सम्बन्धमा तत्काल ठूलो जोखिम नरहेको बताएका छन्।
शुक्रबार मन्त्रीपरिषद् बैठकपछि बोल्दै पोखरेलले यसबारे चीनसँग निरन्तर संवाद भइरहेको जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)