भोटेकोशी बाढीपछि अस्पतालहरूमा ३९३ शव, सबैको पहिचान खुल्न बाँकी
lokaantar.com

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न स्थानबाट फेला परेका तीन सय ९३ शव देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा राखिएको छ । उपलब्ध विवरणअनुसार हालसम्म कुनै पनि शवको पहिचान खुलेको छैन ।
विवरणअनुसार सबैभन्दा धेरै बागमती प्रदेशस्थित जिल्ला अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज), टिचिङ अस्पताल, जिल्ला अस्पताल धुन्चे रसुवा, धादिङ र व्यावसायिक विकास प्रतिष्ठान भवन चितवनमा मात्रै १९६ वटा शव राखिएका छन् ।
Read full story at source (lokaantar.com)