बाढी प्रभावितलाई एक्स्ट्रिम इनर्जीले गर्यो एक करोड सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण
nepalpress.com · Fri Aug 28 08:49:57 GMT 2026

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको एक करोड रुपैयाँ सहयोग आज हस्तान्तरण गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एक्स्ट्रिमले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको कम्पनीले जनाएको छ ।
Read full story at source (nepalpress.com)