रसुवागढी क्षेत्रको स्थलगत अवलोकनपछि अध्यक्ष तामाङले भने– सचेत र चनाखो रहनुहोला
baahrakhari.com · Fri Aug 28 08:48:12 GMT 2026

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा हिमताल फुटेर रसुवाकाे भोटेकोसी नदीमा भीषण बाढी आउन सक्ने सूचनापछि वस्तुस्थिति बुझ्न जनप्रतिनिधि र प्रशासनको टोली सीमा क्षेत्र पुगेको छ ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ र रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारी सम्मिलित टोलीले हेलिकोप्टरमार्फत रसुवागढी नाका र आसपासका क्षेत्र अवलोकन गरी फर्किएका छन् ।
Read full story at source (baahrakhari.com)