अमेरिका विश्वकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा
barnanmedia.com · Tue Jul 07 02:27:37 GMT 2026
काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै बेल्जिम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकालाई ४-१ ले पराजित गर्दै बेल्जियमले क्वाटरफाइनल भिडन्त सुनिश्चित गरेको हो । बेल्जियमको जितमा चार्ल्स केट्लरले दुई गोल गरे ।
Read full story at source (barnanmedia.com)