नेपाल भलिबल लिगमा कर्णालीको अपराजित यात्रा कायमै
annapurnapost.com · Mon Sep 07 16:03:32 GMT 2026
काठमाडौं : नेपाल भलिबल लिग (एनभिएल)को चौथो दिनको दोस्रो खेलमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई पराजित गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा साँझ ७ बजे सुरु भएको खेल ५ सेटसम्म लम्बिएको हो। जसमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई ३–२ सेटले पराजित गर्यो। कर्णाली शिवराजले पहिलो तेस्रो र पाँचौं सेट जित्दै खेल जितेको हो।
Read full story at source (annapurnapost.com)