विश्वकपबाट बाहिरिएपछि रोनाल्डोले के भने ?
neplays.com · Tue Jul 07 03:02:00 GMT 2026
काठमाडौं । फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्पेनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भावुक देखिएका छन् ।
उनले यो आफ्नो अन्तिम विश्वकप रहेको पुष्टि गर्दै आफूले देशका लागि सक्दो प्रयास गरेको बताएका छन् ।
Read full story at source (neplays.com)