इन्जुरी समयमा स्तब्ध बने रोनाल्डो, स्पेन क्वाटरफाइनलमा
deshsanchar.com · Mon Jul 06 21:11:00 GMT 2026
जारी विश्वकप फुटबलमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ। विश्वचर्चित स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डोको अन्तिम विश्वकपका रुपमा रहेको यो विश्वकपमा स्पेनसँग पराजित हुँदै अन्तिम १६ बाटै यात्रा अन्त गर्न बाध्य भए।
Read full story at source (deshsanchar.com)