टेरामक्स भ्रष्टाचार मुद्दा: मोहनबहादुर बस्नेतलाई सफाइ, दीगम्बर झासहित तीन जना दोषी ठहर
barnanmedia.com · Tue Jul 07 02:54:51 GMT 2026

विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वसञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ।
न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतविरुद्धको अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै उनलाई आरोपबाट उन्मुक्ति दिएको हो।
Read full story at source (barnanmedia.com)