प्रहरीले धरहरामा मनायो इन्टरपोल दिवस
ratopati.com · Mon Sep 07 16:34:11 GMT 2026

काठमाडौँ । प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस (इन्टरपोल डे) काठमाडौँको सुन्धारास्थित धरहरामा मनाएको छ । सोमबार साँझ आईजीपी दानबहादुर कार्कीसहित एआईजीहरुले दीप प्रज्वलन गरेर सो दिवस मनाएका हुन् ।
प्रहरीको इन्टरपोल शाखाले आयोजना गरेको कार्यक्रममा भोटेकोशीमा आएको विपद्को १३औँ दिनमा दिवङ्गत भएकाहरु र कर्तव्य पालनाको सिलसिलामा ज्यान गएका सुरक्षाकर्मीहरू प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
Read full story at source (ratopati.com)