३३दिन बितिसक्दा पनि ब्रड पिकमै छ नवाङ थिन्डु शेर्पाको शव
barnanmedia.com · Mon Sep 07 16:33:11 GMT 2026

पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली युवा पर्वतारोही नवाङ थिन्डु शेर्पाको शव दुर्घटनाको ३३ दिन बितिसक्दा पनि ब्रड पिकमै रहेको छ।
३० जुलाई २०२६ मा ब्रड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने नेपाली पर्वतारोहीहरूमध्ये नवाङ पनि थिए। केवल २९ वर्षको उमेरमा ज्यान गुमाएका उनी नेपालको उच्च हिमाली पर्वतारोहण क्षेत्रमा सम्भावना बोकेका युवा पर्वतारोहीका रूपमा परिचित थिए।
Read full story at source (barnanmedia.com)