तिब्बतमा थुनिएको तालको ओभरफ्लो रोकियो, उद्धारमा खटिए सुरक्षाकर्मी
nepallive.com · Fri Aug 28 08:51:31 GMT 2026

काठमाडौं – नेपाल-चीन सीमा नजिकै तिब्बततर्फ थुनिएर बनेको तालको सतह केही घटेको छ । चिनियाँ अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः सुरु गरेका छन् ।
ताल फुटेर ठूलो बाढी आउन सक्ने जोखिमका कारण केही घण्टाअघि उद्धार कार्य स्थगित गरिएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार तालको पानीको सतहमा केही कमी आएपछि अहिले स्थिति सामान्य बन्दै गएको छ र उद्धार कार्य सुचारु गरिएको छ ।
Read full story at source (nepallive.com)