प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब बाढीपीडितलाई
saralpatrika.com · Fri Aug 28 08:54:42 GMT 2026

काठमाडौँ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
Read full story at source (saralpatrika.com)