चीनका प्रधानमन्त्री ली छ्याङले बाढीका कारण बेपत्ता भएकाको खोजीमा कसर बाँकी नराख्न निर्देशन दिए
clickmandu.com · Fri Aug 28 08:54:09 GMT 2026

एजेन्सी । चीनका प्रधानमन्त्री ली छ्याङले बुधबारको विनाशकारी बाढीका कारण भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै जीवितहरूको खोजीमा कुनै कसर बाँकी नराख्न अधिकारीहरूलाई आग्रह गरेका छन् ।
शुक्रबार दिउँसोसम्म चीनतर्फ आधिकारिक मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने ५५० भन्दा बढी अझै बेपत्ता छन् ।
Read full story at source (clickmandu.com)