भारतीय विदेशमन्त्री जयशंकरले गरे राहत र उद्धार प्रयासको समीक्षा, राहत सामग्री पठाउन उच्च प्राथमिकता
lokaantar.com

नेपालमा आएको विनाशकारी बाढी र पहिरोका कारण उत्पन्न संकटको घडीमा भारत सरकारले राहत तथा उद्धार कार्यमा चासो देखाउँदै सहयोगलाई तीव्रता दिएको छ ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालमा जारी राहत र उद्धार प्रयासको समीक्षा गर्न उच्चस्तरीय छलफल गरेका छन् ।
Read full story at source (lokaantar.com)