भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या ४८९ पुग्यो
reportersnepal.com · Fri Aug 28 08:53:45 GMT 2026

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १२:०० बजे सम्म ४ सय ८९ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, चितवनमा १ सय ८६ जना, गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जना र नवलपरासी पश्चिम २८ जना गरी ४ सय ८९ जनाको शव फेला परेको हो ।
Read full story at source (reportersnepal.com)