‘ब्यारियर लेक’ को निगरानी गर्न चिनियाँ राष्ट्रपतिकाे निर्देशन
reportersnepal.com · Fri Aug 28 08:51:14 GMT 2026

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतको केरुङ काउन्टीमा पहिरोका कारण बनेको ब्यारियर लेक (पहिरोले नदी थुनेर बनेको ताल) र आसपासको पहाडी क्षेत्रको अवस्था नजिकबाट निगरानी गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार सीको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको बैठकमा उनले तालको स्थिरता र आसपासका पहाडको अवस्थामाथि विशेष ध्यान दिँदै सम्भावित दोस्रो चरणका विपद् रोक्न प्रभावकारी उपाय अपनाउन निर्देशन दिएका हुन् ।
Read full story at source (reportersnepal.com)