पाँच दशकअघि मुआब्जा दिएर अधिग्रहण गरिएको जग्गामा सुकुमबासी भरिए
ratopati.com · Thu Apr 23 04:56:01 GMT 2026

पोखरा । चुनाव आएपछि सबैभन्दा बढी चर्चामा आउँछ पोखराको पृथ्वीचोक बसपार्क र सुकुमबासी व्यवस्थापन । कुनै पनि दलले यी एजेण्डालाई आफ्नो घोषणापत्रबाट टाढा राख्दैनन् । यद्यपि जुन दलले जिते पनि यो बसपार्क निर्माण र सुकुमबासी समस्या समाधान कहिल्यै भएको छैन ।
५० वर्षअघि मुआब्जा दिएरै अधिग्रहण गरिएको जग्गामा अहिले सुकुमबासीका झन्डै ४ सय घरधुरी छन् । सुमुमबासी बस्तीमा स्थानीय सरकारले धारा, बिजुली र बाटोको लागि अनुदान र सिफारिस समेत दिएको छ । बसपार्क निर्माणका लागि पटक–पटक अध्ययन नभएको होइन, तर प्रतिवेदन कार्यान्वयनमा भने सधैँ आलटाल हुने गरेको छ ।
Read full story at source (ratopati.com)