बेलायती न्यायाधीशसहितको प्रतिनिधिमण्डल र कानुनमन्त्रीबीच भेटवार्ता
ekantipur.com · Mon Sep 07 16:56:51 GMT 2026

बेलायती न्यायाधीशसहितको प्रतिनिधिमण्डल र कानुनमन्त्रीबीच भेटवार्ता
भेटका क्रममा न्याय सम्पादनलाई थप प्रभावकारी, सहज तथा प्रविधिमैत्री बनाउने र नेपाल–बेलायतबीच कानुन तथा न्यायका क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भयो ।
Read full story at source (ekantipur.com)