सेवा चाहिने तर बस्ने ठाउँ नहुने अवस्था स्वीकार्य हुन सक्दैन - आईजीपी कार्की
nepalviews.com · Thu Apr 23 09:54:44 GMT 2026

काठमाडौं । नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवनको बिहीबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले भवन निर्माणमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे । उनले नागरिकस्तरबाट प्राप्त सहयोग र सद्भावले प्रहरी संगठनलाई थप जिम्मेवार बनाएको उल्लेख गरे ।
Read full story at source (nepalviews.com)