सय दिनको परिणाम माग्नेले पहिला आफ्नो ३० वर्षे सत्ताको हिसाब दिऊन् : रास्वपा सांसद पराजुली
nepalviews.com · Tue Jul 07 04:00:35 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले तीन दशकभन्दा बढी समय सत्ता सञ्चालन गरेका पुराना दलहरूले सय दिन मात्र पुगेको वर्तमान सरकारसँग परिणामको हिसाब मागेको भन्दै आलोचना गरेका छन्।
सामाजिक सञ्जालमार्फत मंगलबार आफ्नो धारणा सार्वजनिक गर्दै सांसद पराजुलीले यस्तो बताएका हुन् । उनले यो प्रश्न सय दिनको कामको नभएर राजनीतिक संस्कारको भएको टिप्पणी गरेका छन् ।
Read full story at source (nepalviews.com)