नियामकीय प्रावधान नचलाई मौद्रिक नीति आजै दिउँसो आउने
clickmandu.com · Tue Jul 07 04:09:57 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ ।
आज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
Read full story at source (clickmandu.com)