प्रीति राईद्वारा दैवी प्रकोप उद्धार कोषमा ३५ हजार सहयोग
neplays.com · Fri Aug 28 08:55:00 GMT 2026

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ हजार रुपैयाँ सहयोग गरेकी छन्।
हाल कम्बोडियाको प्रेआह खान रिच स्वे रिएङ एफसीबाट व्यावसायिक फुटबल खेलिरहेकी राईले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरेकी हुन्।
Read full story at source (neplays.com)