धुन्चेका वडाध्यक्ष भन्छन, ‘बाढी आइरहेको छ तर वेग बुधबारको जस्तो बलियो छैन’
khabarhub.com · Fri Aug 28 08:55:53 GMT 2026

काठमाडौं – शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको छ। बाढीको प्रभाव त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म पर्न सक्ने महाशाखाले जनाएको छ। उसले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाल–चीन सीमा क्षेत्रमा हिम पहिरोपछि बनेको अस्थायी ताल फुटेकाले बाढी आएको हो । उता चीनले तिब्बततर्फ जारी उद्धार तथा खोजी कार्य अस्थायी रूपमा रोकेको छ।
Read full story at source (khabarhub.com)