पीडित परिवारको गुनासोपछि बेपत्ताको खोजी र शव व्यवस्थापनमा नेपाली सेनाले थप्यो जनशक्ति
corporatenepal.com · Fri Aug 28 08:51:59 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ ।
शव संकलन तथा खोजी कार्य ढिलो भएको भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव संकलन गरिरहेको छ ।
Read full story at source (corporatenepal.com)