भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड दिने
makalukhabar.com · Fri Aug 28 08:57:20 GMT 2026

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि रु दुई करोड प्रदान गर्ने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले सहायता रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गर्ने निर्णय गरेको हो ।
Read full story at source (makalukhabar.com)