चुनदेवी कार्यालयमा आज पनि देउवा समूह छलफलमा जुट्ने
setopati.com · Tue Jul 07 04:05:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज पनि छलफल गर्ने भएको छ।
काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो २ बजे छलफल हुने नेता मीनबहादुर विश्वकर्माको भनाइ छ।
Read full story at source (setopati.com)