जयविर देउवालाई एक हप्ताभित्र बयानका लागि हाजिर हुन सम्पत्ति शुद्धीकरणको पत्र
barnanmedia.com · Tue Jul 07 04:00:09 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयविर सिंह देउवालाई एक हप्ताभित्र बयानका लागि हाजिर हुन पत्र काटेको छ । जयविर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा हुन् ।
सम्पत्ति शुद्धीकरण कसुरको जाँचवुझ/अनुसन्धानका लागि बाटो म्यादबाहेक एक हप्ताभित्र विभागको कार्यालय हरिहर भवन, ललितपुरमा उपस्थित हुन भनिएकाे छ ।
Read full story at source (barnanmedia.com)