प्रभावित क्षेत्र पुगेका नेकपा प्रवक्ता ज्वाला भन्छन्- अवस्था भयावह छ, उद्धार कार्यलाई तीव्र बनाइयोस्
nepalpress.com · Fri Aug 28 08:56:15 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालासहितको टोलीले बाढी प्रभावित विभिन्न क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेर फर्किएको छ।
टोलीले विदुर नगरपालिका–देवीघाट, त्रिशूली तथा आसपासका बाढी प्रभावित क्षेत्रमा पुगेर क्षतिको अवस्था र उद्धार कार्यबारे जानकारी लिएको हो।
Read full story at source (nepalpress.com)