जेन–जी आन्दोलनको १ वर्ष : राजनीतिक शक्ति सिंहदरबारबाट जंगीअड्डा सरेका ती ५ दिन
ekantipur.com · Mon Sep 07 17:39:31 GMT 2026

समाचार
गत वर्ष जेन-जी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन, संसद्को भविष्य र मुलुकको राजनीतिक संक्रमणबारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो । गत वर्षको आन्दोलनपछि विकसित घटनाक्रम बुझ्न कान्तिपुरले घटनाबारे जानकार २५ जनासँग कुराकानी गरेको छ ।
Read full story at source (ekantipur.com)