चिलिङ भ्याटको क्षमता ३ गुणाले बढाइयो, डाँडाखर्कका किसान उत्साहित
onlinekhabar.com · Tue Jul 07 04:11:38 GMT 2026

२३ असार, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-१ डाँडाखर्कका किसानका लागि दुग्ध उत्पादन केवल जीविकोपार्जनको माध्यम मात्र होइन, दैनिक आम्दानीको भरपर्दो स्रोत बन्दै आएको छ ।
वर्षौंदेखि पशुपालन गर्दै आएका किसानले उत्पादन गरेको दूध समयमै बजारसम्म पुर्याउन नसक्दा गुणस्तरमा कमी आउने, दूध बिग्रिने तथा उचित मूल्य नपाउने समस्या भोग्दै आएका थिए । तर, अब भने उनीहरू लामो समयदेखि भोग्दै आएको समस्याबाट राहत पाउने भएका छन् ।
Read full story at source (onlinekhabar.com)