कक्रोच जनता पार्टीद्वारा बेंगलुरुमा प्रदर्शन आह्वान
barnanmedia.com · Fri May 22 22:57:50 GMT 2026

भारतको बेंगलुरु नगर प्रहरीले आइतबार टाउन हलमा कोही पनि जम्मा नहुन सर्वसाधारणलाई अपिल गरेको छ । कक्रोच जनता पार्टीका नाममा टाउन हलमा कार्यक्रम गर्ने भन्दै सामाजिक सञ्जालमा आह्वान भएपछि प्रहरीको यो अपिल आएको हो ।
कक्रोच जनता पार्टी, कर्नाटकका नामबाट टाउन हलमा आइतबार ‘शान्तिपूर्ण मानव साङ्लो’ बनाउने भन्दै आह्वान भएको छ ।
Read full story at source (barnanmedia.com)