मदन–आश्रित स्मृति प्रतिष्ठानमा पुनः ज्ञवाली
ratopati.com · Mon Sep 07 17:49:13 GMT 2026

काठमाडौँ । मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली चयन भएका छन् ।
हालै सम्पन्न प्रतिष्ठानको ३२औँ वार्षिक साधारणसभाले ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
Read full story at source (ratopati.com)