आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
setopati.com · Tue Jul 07 04:31:29 GMT 2026

नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।
अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको एक कार्यकारी निर्देशकले जानकारी दिए। सो बैठक सकिए लगत्तै सञ्चालक समितिको बैठक बस्नेछ।
Read full story at source (setopati.com)