जाँदा जाँदै आयुक्त भण्डारीले भने- नयाँ कानून नआए आगामी निर्वाचन अनिश्चित
hamrakura.com · Tue Jul 07 00:00:00 GMT 2026
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चालु बजेट अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित हुन नसके आगामी निर्वाचन गराउन निकै कठिन हुने चेतावनी दिएका छन्।
६५ वर्षे उमेरहदका कारण मङ्गलबारदेखि अनिवार्य अवकाशमा जान लागेका भण्डारीले सोमबार आयोगमा आयोजित आफ्नो बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।
Read full story at source (hamrakura.com)