पाकिस्तानकी क्रिकेट कप्तान सानालाई आईसीसीको कारबाही
baahrakhari.com · Mon Sep 07 18:08:23 GMT 2026
काठमाडौं । पाकिस्तान महिला क्रिकेट टोलीकी कप्तान फातिमा सानालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कारबाही गरेको छ ।
एसियाको कपको समूह चरणमा भारतविरुद्धको खेलमा अभद्र इसारा गरेको भन्दै उनलाई आईसीसीले कारबाही गरेको हो।
Read full story at source (baahrakhari.com)