जेनजी विद्रोहपछि उदाएका प्रशासक : जसले फेरिदिए काठमाडौँ प्रशासनको मुहार
ratopati.com · Mon Sep 07 18:15:00 GMT 2026

काठमाडौँ । दुई वर्षअघि ईश्वरराज पौडेल छोराको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुगेका थिए । तर, सहजै बनेन ।
‘कागजपत्र नमिलेको’ भन्दै उनलाई दुई दिनसम्म झुलाइयो । पौडेल आम नागरिक मात्र नभई गृह मन्त्रालयमा सहसचिवको ओहदामा पुगिसकेका व्यक्ति थिए । त्यसमाथि उनकै साथी सहायक सीडीओको कुर्सीमा थिए ।
Read full story at source (ratopati.com)