‘जलेका इँटा र सिमेन्ट त ठडिए, लगानीकर्ताको साहस फर्किएको छैन’
ratopati.com · Mon Sep 07 18:20:00 GMT 2026

काठमाडौँ । ठिक एक वर्षअघि आजकै दिन जेनजी आन्दोलन भएको थियो । त्यसपछि देशमा ठुलो राजनीतिक परिवर्तन भयो । युवा पुस्ता नेतृत्वमा आएको छ ।
आन्दोलनले राजनीतिमा नयाँ तरंग त ल्यायो, तर आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको प्रहारको घाउ भने अझै निको हुन बाँकी छ । तोडफोड र आगजनीमा परेका अधिकांश निजी उद्योग–व्यवसाय पुनः सञ्चालनमा आएका छन् । तर, लगानी, रोजगारी र आर्थिक गतिविधिलाई गति दिने व्यवसायीको मनोबल भने अझै उठिसकेको छैन ।
Read full story at source (ratopati.com)