विदुरमा २०० भन्दा बढी नागरिक सम्पर्कविहीन, खोलापारि खाद्यान्न पुर्याउनै कठिन
ratopati.com · Fri Aug 28 09:02:19 GMT 2026

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिकाका विभिन्न क्षेत्रमा आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । बाढीका कारण २०० भन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन् भने कतिपय स्थानमा उद्धार तथा राहत सामग्री पुर्याउनसमेत कठिनाइ भएको स्थानीय प्रशासनले जनाएको छ ।
विदुर नगरपालिकाकी उपमयेर प्रभा बोगटीकाअनुसार शुक्रबार बिहान विद्यालयमा आश्रय लिइरहेका बालबालिकाको तीन चरणमा हेलिकप्टरमार्फत उद्धार गरिएको छ । विदुर नगरपालिका–१२ मानेढुङ्गामा रहेका बालबालिकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
Read full story at source (ratopati.com)