नर्वेका राजा हेराल्डको निधन
nagariknews.nagariknetwork.com · Fri Aug 28 09:03:19 GMT 2026

नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उनको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बनेका दरबारले जनाएको छ।
शाही दरबारका अनुसार राजा हेराल्डको शुक्रबार बिहान ६ः३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)