रसुवा भन्सार निर्माणमा खटिएका ४७ भन्दा बढी कामदार बेपत्ता
bishowkhabar.com · Fri Aug 28 09:04:40 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीपछि रसुवा भन्सार कार्यालय निर्माणमा खटिएका ४७ भन्दा बढी कामदार अझै सम्पर्कविहीन रहेको निर्माण कम्पनीले जनाएको छ ।
एकीकृत भन्सार कार्यालय निर्माण गरिरहेको रविना–श्यामसुन्दर निर्माण सेवा जेभीका अनुसार बाढीपछि निर्माणस्थलमा कार्यरत कर्मचारी तथा कामदार सम्पर्कमा आएका छैनन् ।
Read full story at source (bishowkhabar.com)