हेटौँडा स्कूल अफ म्यानेजमेन्टद्वारा प्रधानमन्त्री राहत कोषमा बीस लाख दाखिला
reportersnepal.com · Fri Aug 28 09:05:26 GMT 2026

हेटौँडा, १२ भदौ । रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ ।
संस्थाका प्रिन्सिपल पुरनबहादुर जोशीले रु १५ लाख र शिक्षक तथा कर्मचारीले स्थापना गरेको कोषबाट रु पाँच लाख गरी २० लाख दाखिला गरेको हो ।
Read full story at source (reportersnepal.com)