जेनजी आन्दोलन र त्यस यताको एक वर्षसम्म के–के भयो ? (टाइमलाइनसहित)
ratopati.com · Mon Sep 07 18:32:22 GMT 2026

काठमाडौँ । गत वर्ष आजकै दिन अर्थात् भदौ २३ गते काठमाडौँका सडकदेखि नेपालका विभिन्न सहरमा ‘जेनजी’ युवा समूह आन्दोलनमा उत्रिएको थियो । सो आन्दोलनले नेपालको राजनीतिक दिशा नै परिवर्तन गरिदियो ।
जेनजी आन्दोलन र त्यसपछिको एक वर्षको घटनाक्रमलाई यहाँ टाइमलाइनका रूपमा प्रस्तुत गरिएको छ ।
Read full story at source (ratopati.com)
