भारतको महाराजगञ्ज र कुशीनगरमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
baahrakhari.com · Fri Aug 28 09:00:56 GMT 2026

काठमाडौंं । नेपालमा आएको विनाशकारी बाढी र पहिरोले बगाएर लगेको शव भारतमा भेटिएको छ । उत्तर प्रदेशस्थित महाराजगञ्ज र कुशीनगर जिल्लामा गण्डक नदीमा फेला परेका छन् ।
समाचार अनुसार, महाराजगञ्जबाट चारवटा र कुशीनगर जिल्लामा तीनवटा गरी कुल सातवटा शव प्राप्त भएका हुन् ।
Read full story at source (baahrakhari.com)