चापाकल सुकेपछि ट्यांकरबाट पानी बाँड्दै वडाध्यक्ष
nepalpress.com · Tue Jul 07 05:15:45 GMT 2026

रुपन्देही। कपिलवस्तुको शिवराज नगरपालिका-३ मा खडेरीका कारण अधिकांश चापाकल सुकेपछि खानेपानी अभाव हुन थालेको छ । पहिले सहजै पानी आउने ठाउँमा पनि अहिले संकट आएको स्थानीयले बताएका छन् ।
मदवा, खरेन्द्रपुर, सोनवर्सी, शान्तिपुर, हर्ष बाहिनी टोल, स्वर्गद्वारी टोल तथा मदवा डाँडा टोल क्षेत्रमा भूमिगत पानीको सतह घटेको वडाध्यक्ष टेकलाल सापकोटाले बताए ।
Read full story at source (nepalpress.com)