न्यादी फिदी जलविद्युतमा तेह्रथुम पावरको लगानी, १ लाख संस्थापक सेयर खरिद गर्दै
kalakarmi.com · Tue Jul 07 05:20:30 GMT 2026

काठमाडौं- तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ ।
कम्पनीले सो आयोजनाको प्रवद्र्धक कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर खरिद गर्न लागेको हो ।
Read full story at source (kalakarmi.com)