ओमान नजिक इरानको बारुदी सुरुङ हटाउने ट्याङ्करमाथि आक्रमण
ratopati.com · Tue Jul 07 05:38:09 GMT 2026

तेहरान । ओमानको तट नजिक स्ट्रेट अफ होर्मुजमा यात्रा गरिरहेको एक ट्याङ्करमा प्रक्षेप्य प्रहार भएपछि आगलागी भएको बेलायतको सेनाले जनाएको छ । मंगलबार बिहान भएको उक्त घटना स्ट्रेट अफ होर्मुजबाट गुज्रिरहेका जहाजमाथि भएको पछिल्लो आक्रमण हो ।
अमेरिका–इजरायल र इरानबिच फेब्रुअरी अन्त्यतिर युद्ध सुरु हुनुअघि विश्वभर खपत हुने झन्डै २० प्रतिशत तेल र प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने गर्थ्यो ।
Read full story at source (ratopati.com)