जाँदाजाँदै कावा प्रमुख निर्वाचन आयुक्तले भने– कानून पारित नभए आगामी निर्वाचन कठिन
onlinekhabar.com · Tue Jul 07 05:35:17 GMT 2026

२३ असार, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन चालु अधिवेशनभित्रै पारित हुन नसके आगामी निर्वाचन गर्न निकै कठिन हुने चेतावनी दिएका छन्।
६५ वर्षे उमेरहदका कारण मंगलबारबाट अनिवार्य अवकाश पाउन लागेका भण्डारीले सोमबार आयोगमा आयोजित आफ्नो बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै चालु बजेट अधिवेशनबाटै कानुन बन्न नसके आगामी दिनमा निर्वाचन झनै पेचिलो बन्ने र निर्वाचन नै नहुन सक्ने जोखिम औँल्याए।
Read full story at source (onlinekhabar.com)