साउन आउँदा देख्छु हरियो चुरा तिम्रो हातभरि।
लगाउँछौ बसेर तिम्ले मेहन्दीको रङ रातभरि ।
जाँदैछौ मठ मन्दिर पूजापाठ गर्न भोलेनाथको
शरणमा बोकेर फलफुल टपराको पातभरि ।।-हरिनारायण चौघरी