सुरुङको बाटो ब्रजेश खनालद्वारा लिखित एक बाल उपन्यास हो । उपन्यासमा तीन जना साहसी बालकहरूले गरेको भ्रमण र खोजको बारेमा छ । ब्रजेश खनाल एक अभिनेता एवम् साहित्यकार पनि हुन् । यो बाहेक उनको अरु पुस्तक यायावर, जुनेली र साइड हिरो पनि प्रकाशित भइसकेका छन् । सुरुङको बाटो चाहिँ उनले बालबालिकाहरूको लागि लेखेकाे पुस्तक हो । पुस्तकमा चित्रहरू देवेन्द्र पाण्डेले बनाउनुभएकाे छ । परिचय पब्लिकेसनकाे प्रकाशन गरेकाे छ ।